जिबनशैली

अदालतमा दिएकाे निवेदन उपर आज सुनुवाई नभएपछि रास्वपा सभापति लामिछाने काठमाडौं फर्किए

रुपन्देही जिल्ला अदालतकाे आदेशविरुद्ध उच्च अदालतमा दिएकाे निवेदन उपर आज सुनुवाई नभएपछि रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन्। सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतकाे आदेशविरुद्ध...

पुरा पढ्नुहोस
समिक्षा अधिकारी द्वारा नक्कली बिरामी बनेर चंदा असुल्नेलाइ सरकारसंग कारबाहीको माग

गायिका समीक्षा अधिकारीले नक्कली बिरामी बनाएर चन्दा आतंक मच्चाउने ठगहरूको पर्दाफास गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेख्दै, नेपालमा ठुलो रोग लाग्दा सरकारको नि:शुल्क उपचारको व्यवस्था नहुने उल्लेख गर्दै, हुनेखानेहरू...

पुरा पढ्नुहोस
स्वर्गद्वारी घाटमा गरियो प्रकृति लम्सालको अन्तेष्टि

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका...

पुरा पढ्नुहोस
डा. सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर टोलीबाट हुम्लाको सार्केगाड गाउँपालिकाका १७०० विरामीको उपचार

संघीय सांसद डा. सुनिल कुमार शर्माले सुदुर पश्चिम र कर्णाली प्रदेशको विभिन्न स्थानहरुमा विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीबाट निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आउने क्रममा हुम्लाको सार्केगाड गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको...

पुरा पढ्नुहोस
डा. सुनिल शर्माले भोजपुर र धनकुटा जिल्लाका ३५२८ जना विरामीको निःशुल्क उपचार

सांसद डा. सुनिल शर्माको विशेष पहलमा नोवेलको निःशुल्क स्वास्थ्य शिविरबाट भोजपुर र धनकुटा जिल्लाका ३५२८ जना विरामीको उपचार विराटनगर । विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको...

पुरा पढ्नुहोस
शेयर धनीहरुलाई ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयर धनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न १७औँ वार्षिक साधारणसभाले आर्थिक...

पुरा पढ्नुहोस
नेपाली सेनालाई तहसनहस पार्ने डरलाग्दो खेल

काठमाडौं। नेपालको सरकार, संसद, अदालत र कर्मचारीतन्त्रसमेत विभिन्न घटनाक्रमहरुले विवादित बन्दै जनविश्वास गुमाएको अवस्थामा बाँकी रहेको नेपाली सेनालाई पनि तहसनहस पार्ने डरलाग्दो खेल खेलिएको छ। तीब्र दवावका बीच मन्त्रिपरिषद्को बिहीबारकाे बैठकले रथी पदमा उपरथी अशोक...

पुरा पढ्नुहोस
प्रचण्ड- बाबुराम पुनर्मिलन : ८ वर्षपछि जोडिँदै २४ वर्षे राजनीतिक सहयात्राको कडी

काठमाडौं। नेकपा(माओेवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच आठ वर्षअघि टुटेको राजनीतिक सामिप्यता फेरि जोडिँदै छ। २४ वर्षे लामो सहकार्य २०७२ को नयाँ संविधान जारी...

पुरा पढ्नुहोस
थमन विक हत्या प्रकरणः सांसद महतोलाई सफाइ

महोत्तरी । बहुप्रतिक्षित सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले प्रतिनिधिसभामा महोत्तरी–१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको छ । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले आज सांसद कोइरीलाई सफाइ...

पुरा पढ्नुहोस
मेस्सीलाई आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड

पेरिस । अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् । गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा ३६ वर्षीय खेलाडीलाई...

पुरा पढ्नुहोस