बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन चाहेको बताउनुभएको छ। नेपाल र युएनडीपीबीच विकास सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको...

प्रचण्ड स्वदेश फर्किएपछि सत्ता समीकरणबारे नेकपामा निर्णायक छलफल, एमालेसँग सहकार्यको सम्भावनामा जोड

कैलाली । नयाँ सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र राजनीतिक गतिविधि तीव्र बनेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको भ्रमणबाट स्वदेश फर्किएलगत्तै आज शीर्ष नेताहरूसँग सत्ता समीकरणबारे निर्णायक छलफलमा जुट्नुभएको छ। पार्टी स्रोतका अनुसार आज प्रचण्डले...

आईटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, वार्षिक रोजगार तथा करियर मेला सञ्चालन गरिने

काठमाडौं, असार ३१ – सरकारले विश्वविद्यालयलाई सूचना प्रविधि (आईटी) उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै युवालाई डिजिटल क्षेत्रमा रोजगारी र अवसर उपलब्ध गराउने उद्देश्यले नयाँ पहल अघि बढाएको छ। यसअन्तर्गत सबै केन्द्रीय विश्वविद्यालय, आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजमा हरेक वर्ष...

मर्नु भन्दा अघि सुबिधा सम्पन्न ७ वटा बाल अस्पताल बनाएर राष्ट्रलाई दिन्छु: डा. कोइराला

भगवान कोइराला नेपालका प्रख्यात कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता हुन्। नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ । कोइरालाले त्रि वि शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरे...

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं, असार २२/ स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नरदेवी आयुर्वेद चिकित्सालय तथा अस्पतालमा सञ्चालन भईरहेको वैद्यखानाको निरीक्षण गर्दै सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड...

© 2026 8848 News Nepal All right reserved Site By : Himal Creation