सूचना प्रविधि

जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ,ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन्: नेपाल प्रहरी

काठमाडौँ । हालै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘ट्राफिक प्रहरीले जरिवाना काटे वापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्’ भन्ने आशयका समाचार र टिप्पणीप्रति नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको...

पुरा पढ्नुहोस
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने

काठमाडौं, अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा ‘रक्त सूचना’(Blood Information) पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक...

पुरा पढ्नुहोस
मेस्सी–रेफ्रीबीच भनाभन, ‘मेरो अपमान नगर’ भन्दै दिए चेतावनी

२०२६ फिफा विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्याण्डबीच भएको रोमाञ्चक प्रतिस्पर्धाका क्रममा मैदानमा देखिएको एक घटनाले विश्वभर चर्चा बटुलेको छ। खेलको पहिलो हाफमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र पोर्चुगाली रेफ्री जोआओ पेड्रो पिनहेरोबीच भएको भनाभनको...

पुरा पढ्नुहोस
गणेश नेपालीको परिवार र सरकारबीच वार्ता जारी, सहमति नजुट्दा पोस्टमार्टम रोकियो

काठमाडौं,— त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवार र सरकारबीच जारी वार्ता आइतबार बिहानसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा...

पुरा पढ्नुहोस
ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पिडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका १२१३ जना...

पुरा पढ्नुहोस
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता

काठमाडौँ अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उहाँहरूबिच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको...

पुरा पढ्नुहोस
भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन: ‘मिसन १६ खर्ब राजस्व’ संकलनका लागि लाग्नुस्

काठमाडौँ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व संकलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी...

पुरा पढ्नुहोस
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं, असार २२/ स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नरदेवी आयुर्वेद चिकित्सालय तथा अस्पतालमा सञ्चालन भईरहेको वैद्यखानाको निरीक्षण गर्दै सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड...

पुरा पढ्नुहोस
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

काठमाडौँ, २३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा...

पुरा पढ्नुहोस