राजनीति
कैलाली । नयाँ सत्ता समीकरणबारे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र राजनीतिक गतिविधि तीव्र बनेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको भ्रमणबाट स्वदेश फर्किएलगत्तै आज शीर्ष नेताहरूसँग सत्ता समीकरणबारे निर्णायक छलफलमा जुट्नुभएको छ। पार्टी स्रोतका...
पुरा पढ्नुहोसकाठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर ३ लाख सदस्यता वितरण गर्ने महत्वाकांक्षी लक्ष्यसहित पार्टीको संगठन विस्तार अभियानलाई तीव्र बनाउन नेता–कार्यकर्तालाई आह्वान गरेका छन्। उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको...
पुरा पढ्नुहोसकाठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२:०० बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग विशेष छलफल गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप गतिशील, बलियो र व्यावसायिक बनाउन आगामी मौद्रिक नीतिलाई समयसापेक्ष,लचिलो र उद्यममैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल राष्ट्र बैंकका...
पुरा पढ्नुहोसकाठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन चाहेको बताउनुभएको छ। नेपाल र युएनडीपीबीच विकास सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको...
पुरा पढ्नुहोसकाठमाडौं। संघीय संसद प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो...
पुरा पढ्नुहोसकाठमाडौं, असार ३१ – सरकारले विश्वविद्यालयलाई सूचना प्रविधि (आईटी) उद्योगसँग प्रत्यक्ष रूपमा जोड्दै युवालाई डिजिटल क्षेत्रमा रोजगारी र अवसर उपलब्ध गराउने उद्देश्यले नयाँ पहल अघि बढाएको छ। यसअन्तर्गत सबै केन्द्रीय विश्वविद्यालय, आंगिक क्याम्पस तथा...
पुरा पढ्नुहोसकाठमाडौँ । हालै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा ‘ट्राफिक प्रहरीले जरिवाना काटे वापत २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्दै आएका छन्’ भन्ने आशयका समाचार र टिप्पणीप्रति नेपाल प्रहरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको...
पुरा पढ्नुहोसकाठमाडौं, अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ। नागरिक एपमा ‘रक्त सूचना’(Blood Information) पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक...
पुरा पढ्नुहोसकाठमाडौं,— त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि उनका परिवार र सरकारबीच जारी वार्ता आइतबार बिहानसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन। काठमाडौंका प्रमुख जिल्ला अधिकारी...
पुरा पढ्नुहोस