अन्तराष्ट्रीय
२०२६ फिफा विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्याण्डबीच भएको रोमाञ्चक प्रतिस्पर्धाका क्रममा मैदानमा देखिएको एक घटनाले विश्वभर चर्चा बटुलेको छ। खेलको पहिलो हाफमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र पोर्चुगाली रेफ्री जोआओ पेड्रो पिनहेरोबीच भएको भनाभनको...
पुरा पढ्नुहोसकाठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा...
पुरा पढ्नुहोसकाठमाडौँ अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उहाँहरूबिच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको...
पुरा पढ्नुहोसकाठमाडौँ, ४ असार : चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । मन्त्रालयमा भएको सो भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल...
पुरा पढ्नुहोस४ असार २०८३ काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत महामहिम अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा नेपाल–संयुक्त...
पुरा पढ्नुहोसविश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएकाछन् । नेपाल चीन कुटनैतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य...
पुरा पढ्नुहोसनयाँ दिल्ली, जुलाई २६, २०२५ — नेपालको उड्डयन क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धिको रूपमा, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले १०औँ इन्टरनेशनल टुरिज्म कन्क्लेभ एण्ड ट्राभल अवार्ड्स (ITCTA) 2025 मा “काठमाडौं रुटमा सर्वश्रेष्ठ एयरलाइन्स”...
पुरा पढ्नुहोसदिगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति विषयक १५ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल...
पुरा पढ्नुहोसनेपाल र भारतबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा बहुपक्षीय रूपमा विस्तार भइरहेको छ । आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्धसँगै खेलकुद क्षेत्र पनि दुई देशको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने माध्यम बन्न थालेको छ । यही सन्दर्भमा, नेपालको राष्ट्रिय...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेकी छन् । मङ्गलबार राति उनी चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान...
पुरा पढ्नुहोस