राजनीति
चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी जिनपिङका ८ नियममाथि नेपालमा पनि चर्चा भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक विभागले सन २०१२ मा स्वीकृत गरेका ८ वट नियम र त्यसैको आधारमा...
पुरा पढ्नुहोसरुपन्देही जिल्ला अदालतकाे आदेशविरुद्ध उच्च अदालतमा दिएकाे निवेदन उपर आज सुनुवाई नभएपछि रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन्। सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतकाे आदेशविरुद्ध...
पुरा पढ्नुहोसप्रधानमन्त्री ओलीलाई संघीय संसद भवन परिसरमा हिटलर हो भनेर प्रश्न सोधेका पत्रकारको पास निलम्बन भएको छ। सचिवालयले प्रधानमन्त्री ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै दुई पत्रकारको पास एक महिनाका लागि निलम्बन गरेको हो। गत फागुन ४...
पुरा पढ्नुहोसनेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्ने विज्ञहरुले बताएकाछन । फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले आज काठमाडौंमा गरेको नेपाल– चीन सम्बन्ध र नेपालको...
पुरा पढ्नुहोसरविविरुद्ध संगठित अपराधको कसुरमा मुद्दा दर्ता नगरेको भन्दै महान्यायाधिवक्ता कार्यालयले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरेको छ । महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार मानिन्छन् । जिल्ला सरकारी वकिल कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा...
पुरा पढ्नुहोसअहिले सामाजिक सञ्जालमाथि नियमन आवश्यक देखिएको भन्दै सरकारले ‘सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक २०८१’संसदमा दर्ता गराएको छ । आगामी माघ १८ गतेदेखि संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि नै सरकारले...
पुरा पढ्नुहोसकास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वास्थ्यमा सुधार नआएपनि अस्पताल बस्न अस्वीकार गरेका छन् । वीरगन्जमा बयान सकेर आज पोखरा ल्याइएका लामिछानेलाई कास्की प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुर्याएको थियो...
पुरा पढ्नुहोसकाठमाडाैं । आर्थिक एवम विदेश मामिला विज्ञहरुले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् । काठमाडौंमा आज भएको अन्तक्रियामा बोल्दै कांग्रेस नेता डाक्टर गोविन्द पोखरेल, अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र...
पुरा पढ्नुहोसबागलुङ : बागलुङमा पिकअप जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो । सोमबार जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पीक अप जिप वडा नम्बर ७ व्यार्थला नजिकै दुर्घटना...
पुरा पढ्नुहोसपोखरा । आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् । प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो...
पुरा पढ्नुहोस