सूचना प्रविधि
कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वास्थ्यमा सुधार नआएपनि अस्पताल बस्न अस्वीकार गरेका छन् । वीरगन्जमा बयान सकेर आज पोखरा ल्याइएका लामिछानेलाई कास्की प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुर्याएको थियो...
पुरा पढ्नुहोसबागलुङ : बागलुङमा पिकअप जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो । सोमबार जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पीक अप जिप वडा नम्बर ७ व्यार्थला नजिकै दुर्घटना...
पुरा पढ्नुहोसबागलुङ जिल्लाको जैमिनीमा आज बिहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सोमबार जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पीक अप जिप वडा नम्बर ७ व्यार्थला नजिकै दुर्घटना हुँदा...
पुरा पढ्नुहोसपोखरा । आफ्नो बयानमा सरकारी वकिल र प्रहरीले ढिलासुस्ती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बयान कक्ष नछोड्ने अडान लिएका छन् । प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो...
पुरा पढ्नुहोसकाठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ। नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ। उक्त पहिरोमा थप तीनवटा शव...
पुरा पढ्नुहोसनोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । २०८१ असोज १ गते एक औपचारिक कार्यक्रम गरी नव निर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो ।तीन अरव लगानीमा...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । अपाङ्गता भएकाहरुलाई उपचार गर्ने सम्बन्धी आठ बुँदे सम्झौता पत्रमा केएमसीका तर्फबाट...
पुरा पढ्नुहोसबागलुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइनेभएको छ ।शुक्रबार बिहान गलकोट नगरपालिका–२ को भुङ्खानीमा काठमाडौँदेखि पूर्वीरुकुमतर्फ जाँदै गरेको रा १ झ २००...
पुरा पढ्नुहोसविराटनगर । मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरिरमा रक्त प्रवाहमा कमी आई समस्या उत्पन्न हुन जान्छ र मानिसको ज्यान नै जान सक्दछ । यस्तो अवस्थामा विरामीलाई एन्जियोप्लाष्टी गर्नु पर्दछ । प्राय एन्जियोप्लाष्टी गर्दा...
पुरा पढ्नुहोसकाठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयर धनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न १७औँ वार्षिक साधारणसभाले आर्थिक...
पुरा पढ्नुहोस