मुख्य समाचार
संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र कानून, न्याय तथा मानवअधिकार...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको...
पुरा पढ्नुहोसकाठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन् । पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा...
पुरा पढ्नुहोसप्रारम्भिक सफलता र अचानक पतन रबि लामिछाने आर्थिक आन्दोलनकर्ता र जनप्रतिनिधि हुन्, जो “सिधा कुरा जनता सँग” नामक टेलिभिजन कार्यक्रमबाट जनप्रियता प्राप्त गरे। सन् २०२२ को नोभेम्बरमा नयाँ गठन गरेको रास्ट्रिय स्वतन्त्र पार्टी (RSP) का...
पुरा पढ्नुहोसकाठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंले कारागारबाटै एक भावुक अपिल सार्वजनिक गरेका छन्। उनको सचिवालयमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सो अपिलमा प्रसाईंले आफ्नो आगामी यात्राको योजना...
पुरा पढ्नुहोसकाठमाडौं, साउन ११। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानमा पूर्वसांसद अमरेश कुमार सिंहले समेत सहभागी जनाएका छन्। हस्ताक्षर अभियानमा सहभागी हुँदै उनले सरकारप्रति कडा आरोप लगाएका छन्। ‘सरकार जनताको आवाजसँग डराउन...
पुरा पढ्नुहोसकाठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई दिएकी छिन्। श्रेष्ठले आफू अस्वस्थ रहेको जनाउँदै पोखरा महानगरपालिका–६ निवासी नेता बास्तोलालाई कार्यवाहकको जिम्मेवारी हस्तान्तरण गरेकी हुन्। शुक्रबार...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ भने कारोबार रकम पछिल्लो ११ महिनाकै उच्च विन्दुमा पुगेको छ। आज नेप्से परिसूचक १८.४४ अङ्कले घटेर २,९६४.२० विन्दुमा झरेको छ। कुल ३२३ कम्पनीको...
पुरा पढ्नुहोसकाठमाडौं, साउन १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले पार्टी सभापति रवि लामिछानेलाई थुनिएको विषयलाई नै ठूलो काम ठानेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित रास्वपा उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको...
पुरा पढ्नुहोसललितपुर, साउन १० – ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा एक युवतीको आफ्नै श्रीमानद्वारा चक्कु प्रहार गरी हत्या गरिएको छ। शनिबार बिहान करिब पौने ७ बजेको समयमा डेरा गरी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानले आफ्नी २०...
पुरा पढ्नुहोस