मुख्य समाचार
काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै आफूलाई पार्टी सदस्यताबाट रोक लगाउन नमिल्ने स्पष्ट पारेकी छन्। एमाले केन्द्रीय कमिटीले हालै गरेको निर्णयमा उनको पार्टी सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा फर्किन...
पुरा पढ्नुहोसकञ्चनपुर । आइतबार कञ्चनपुरका चार वटा पालिकाले सार्वजनिक बिदा दिएका छन । रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका, बेलडाडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्...
पुरा पढ्नुहोसकाठमाडौं । किरण बिकले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारीको घोषणा गरेका छन्। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी बिकले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आफूलाई सामाजिक उदारवादी र समावेशी मूल्य-मान्यताको समर्थकका रूपमा प्रस्तुत...
पुरा पढ्नुहोसकाठमाडौं । बागमती प्रदेशका ४ मन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामाले ४ मन्त्रीलाई शुक्रबार बेलुका पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएका छन् । मुख्यमन्त्री लामाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै बागमती प्रदेशका आन्तरिक...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूमपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारी...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए । शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय...
पुरा पढ्नुहोसनयाँ गभर्नर प्रा. डा. विश्वनाथ पौडेलद्वारा ल्याइएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सुस्त अर्थतन्त्रलाई गति दिन सक्ने भन्दै सराहना पाइरहे पनि मध्यमवर्गीय बचतकर्ताको पक्षमा नीतिले खास ध्यान नदिएको विश्लेषण हुन थालेको छ। नीतिले बैंकहरूमा ब्याजदर...
पुरा पढ्नुहोसनेपाल र भारतबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा बहुपक्षीय रूपमा विस्तार भइरहेको छ । आर्थिक, सांस्कृतिक र राजनीतिक सम्बन्धसँगै खेलकुद क्षेत्र पनि दुई देशको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने माध्यम बन्न थालेको छ । यही सन्दर्भमा, नेपालको राष्ट्रिय...
पुरा पढ्नुहोसकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म नि:शुल्क परीक्षण गर्न प्रयत्न गर्ने...
पुरा पढ्नुहोसभगवान कोइराला नेपालका प्रख्यात कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता हुन्। नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ । कोइरालाले त्रि वि शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरे...
पुरा पढ्नुहोस