मुख्य समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय...

पुरा पढ्नुहोस
शुक्रबार ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् ।उनले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको...

पुरा पढ्नुहोस
कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छ : सभापति देउवा

धादिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताएका छन् । संविधानमा भएको समावेशी र समानुपातिक प्रणालीकै कारण कुनै पनि पार्टीले एकल बहुमत...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको तस्तै पारित हुन दिँदैनौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको...

पुरा पढ्नुहोस
संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपतिले गरे फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले उक्त...

पुरा पढ्नुहोस
देउवाले बोलाए पदाधिकारी बैठक, मन्त्रीहरू पनि सामेल हुने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। भोलि बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीसहित सरकारमा रहेका...

पुरा पढ्नुहोस
एक महिनामा रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार हस्ताक्षर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको छ। सरकारले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखेको भन्दै अहिले हस्ताक्षर अभियान चलाइरहेको छ।   अभियान थालेको एक...

पुरा पढ्नुहोस
सांसद घर्ती मगरको आरोप – संसद् सत्ताको थियटर बन्दै, सभामुखको भूमिकामाथि प्रश्न

नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्ती मगरले संसद्को गरिमा र सभामुखको निष्पक्ष भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद् जनताको आशाको केन्द्र नभएर सत्ताको ‘थिएटर’ जस्तो देखिन थालेको आरोप लगाए। उनका...

पुरा पढ्नुहोस
भूमिसम्बन्धी विधेयक अब समितिमा छलफलका लागि, दलहरूबीच सहमति

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न तयार गरिएको विधेयक अब समितिमा विस्तृत छलफलका लागि लैजाने तयारी भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बिहीबारको प्रतिनिधिसभा बैठकमा विधेयकलाई समितिमा पठाउने प्रस्ताव...

पुरा पढ्नुहोस
प्रविधिको दुरुपयोग गर्दै बढ्दै मानव बेचबिखन, सांसद शर्माले बलियो कानुनी संरचनाको माग

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले नेपालमा बढ्दो मानव बेचबिखनप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। प्रविधिको दुरुपयोगमार्फत मानव बेचबिखन झनै सजिलो हुँदै गएको भन्दै उनले त्यसलाई रोक्न कानुनी संरचना बलियो बनाउनु...

पुरा पढ्नुहोस