जीवनशैली

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं, असार २२/ स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नरदेवी आयुर्वेद चिकित्सालय तथा अस्पतालमा सञ्चालन भईरहेको वैद्यखानाको निरीक्षण गर्दै सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन, स्वदेशी जडीबुटीको उपयोग विस्तार गर्न र आयातमा निर्भरता घटाउनुपर्नेमा जोड...

पुरा पढ्नुहोस
मेरोकित्ता मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

काठमाडौं । नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर...

पुरा पढ्नुहोस
चक्रे मिलन पक्राउपछि एसएसपी विश्व अधिकारीले भने– गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउँदैनन्

काठमाडौं । काठमाडौं उपत्यकामा जारी आपराधिक गतिविधिविरुद्धको प्रहरी अभियान अविरल रुपमा जारी रहने जिल्ला प्रहरी परिसर काठमाडौंले स्पष्ट पारेको छ। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण गर्न अपरेशन...

पुरा पढ्नुहोस
सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता, प्रहरीद्वारा खोजी सुरु

काठमाडौं ।सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी भन्ने स्थानबाट एकै परिवारका १६ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरू उर्मिला हायुको परिवारका सदस्य हुन्। वडा अध्यक्ष रबिन श्रेष्ठले सामाजिक सञ्जालमार्फत उक्त घटनाको जानकारी...

पुरा पढ्नुहोस
देशभर ७८ प्रतिशत बढी भूभागमा रोपाइँ

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष आइतबारसम्म देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ भएको जनाएको छ । मन्त्रालयकाअनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत, बागमती प्रदेशमा ८७.१९ प्रतिशत भूभागमा रोपाइँ भएको...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा

काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालका अधिकांश स्थानमा वर्षा गराइरहेको मौसमविदले बताएका छन् । पछिल्लो १२ घण्टामा कोशीदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ । तुलनात्मक रुपमा मधेश र सुदूरपश्चिम प्रदेशमा भने कम वर्षा...

पुरा पढ्नुहोस
कारागारबाट दुर्गा प्रसाईंको भावुक अपिल : “मलाई सिध्याउने योजना थियो, तर अझ उज्यालो नेपाल बनाउने संकल्पमा छु”

काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनको मुख्य योजनाकारको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंले कारागारबाटै एक भावुक अपिल सार्वजनिक गरेका छन्। उनको सचिवालयमार्फत सामाजिक सञ्जालमा सार्वजनिक गरिएको सो अपिलमा प्रसाईंले आफ्नो आगामी यात्राको योजना...

पुरा पढ्नुहोस
काठमाडौंमा गुञ्जियो आध्यात्मिक र युवा चेतनाको स्वर

  काठमाडौं । ओज फाउन्डेसनको चौथो स्थापना दिवसको अवसरमा काठमाडौंमा ‘ओज उत्सव २०२५’ को कार्यक्रम सम्पन्न भएको छ । आध्यात्मिक तथा युवा सशक्तीकरणका रुपमा लिईएको कार्यक्रम साधक तथा ओज फाउन्डेसनका संस्थापक योगी प्रियव्रत अनिमेष आध्यात्मिक सन्देश...

पुरा पढ्नुहोस
ललितपुरमा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटेर हत्या

ललितपुर, साउन १० – ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा एक युवतीको आफ्नै श्रीमानद्वारा चक्कु प्रहार गरी हत्या गरिएको छ। शनिबार बिहान करिब पौने ७ बजेको समयमा डेरा गरी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानले आफ्नी २०...

पुरा पढ्नुहोस
काठमाडौंभित्र सार्वजनिक स्थलमा धूमपान गरे प्रत्येक पटक पाँचसय जरिवाना तिर्नुपर्ने

काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूमपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारी...

पुरा पढ्नुहोस