सूचना प्रविधि
ललितपुर, साउन १० – ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा एक युवतीको आफ्नै श्रीमानद्वारा चक्कु प्रहार गरी हत्या गरिएको छ। शनिबार बिहान करिब पौने ७ बजेको समयमा डेरा गरी बस्ने ३० वर्षीय मदन बहादुर स्याङतानले आफ्नी २०...
पुरा पढ्नुहोसकाठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको निर्णयप्रति कडा असन्तुष्टि जनाउँदै आफूलाई पार्टी सदस्यताबाट रोक लगाउन नमिल्ने स्पष्ट पारेकी छन्। एमाले केन्द्रीय कमिटीले हालै गरेको निर्णयमा उनको पार्टी सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा फर्किन...
पुरा पढ्नुहोसकाठमाडौं । किरण बिकले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारीको घोषणा गरेका छन्। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी बिकले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । आफूलाई सामाजिक उदारवादी र समावेशी मूल्य-मान्यताको समर्थकका रूपमा प्रस्तुत...
पुरा पढ्नुहोसकाठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धूमपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्ने गरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारी...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए । शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय...
पुरा पढ्नुहोसभगवान कोइराला नेपालका प्रख्यात कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता हुन्। नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ । कोइरालाले त्रि वि शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरे...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय...
पुरा पढ्नुहोसकाठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् ।उनले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले संसदमा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले उक्त...
पुरा पढ्नुहोस