राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिबार दिउँसो शीतलनिवासमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच विकसित देशको घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

उक्त भेटवार्तामा भएका अन्य छलफलका विषयहरू भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 8848 News Nepal All right reserved Site By : Himal Creation